२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

१७ खर्ब ९३ अर्बको बजेट, कहाँ कति रकम ?

१७ खर्ब ९३ अर्बको बजेट, कहाँ कति रकम ?

आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट उल्लेख्य बढाइएको हो ।

बजेट : १७ खर्ब ९३ अर्ब ८३ करोड

चालु खर्च : ७ खर्ब ५३ अर्ब ४० करोड

पुँजीगत : ३ खर्ब ८९ अर्ब ३८ करोड

वित्त व्यवस्थापन : २ खर्ब ३० अर्ब २२ करोड

अनुदान ४ खर्ब २९ अर्ब ८२ करोड

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com