२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज

 

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ । काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा भर्खरै बैठक सुरु भएको हो ।

बैठक गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षामा केन्द्रित हुने बताइएको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरु सहभागी भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com