२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

प्रतिनिधि सभाको बैठक ११ बजे, राष्ट्रिय सभाको १ बजे

प्रतिनिधि सभाको बैठक ११ बजे, राष्ट्रिय सभाको १ बजे

काठमाडौँ । संघीय संसदअन्तर्गत आज पनि दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटबारे मन्त्रालयगत छलफल हुनेछ । त्यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com