२०७९ असार १, बुधबार २०:१० | आर्थिक प्रदेश मुख्य समचार समाचार समाज
जनकपुरधाम । आगामी वर्ष २०७९/८० का लागि मधेश प्रदेश सरकारले ४६ अर्ब ८८ करोेड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् ।चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ९५ हजार विनियोजन गरिएको छ भने वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रदेशले आन्तरिक राजस्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार रुपैयाँ संकलन गरिने लक्ष्य लिएको छ ।
बजेटको पूर्णपाठ