२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

राष्ट्रघाती एसपीपी खारेजीको माग गर्दै उत्रिए (ने.क.पा.) क्रान्तिकारी सम्बद्ध जवस मोर्चा सडकमा

‘राष्ट्रघाती एसपीपी खारेजीको माग गर्दै उत्रिए (ने.क.पा.) क्रान्तिकारी सम्बद्ध जवस मोर्चा सडकमा

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र सम्बद्ध जवस मोर्चाको संयुक्त आयोजनामा अमेरिकाको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) सम्झौताको विरुद्धमा विरोध प्रदर्शन गरिएको छ ।

देजमो र सम्बद्ध जवस मोर्चाका नेता कार्यकर्ताहरुले रत्नपार्क शान्तिबाटिकाबाट विरोध ¥याली निकालेका छन् । विरोध र्याली, जमल, महेन्द्र शालिक, नारायणहिटी हुँदै एमसीएको कार्यालय याक एण्ड यति होटलको गेटमा पुगेर विरोधसभामा परिणत भएको छ ।

विरोधसभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापा, नेकपा (क्रान्तिकारी माओवादी) का पीवीएम अटल र जवस मोर्चाका केन्द्रीय नेताहरुले सम्बोधन गर्नु भयो । ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com