२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

भ्रष्टाचार र बेरोजगारी बढ्दै गयो : अध्यक्ष लिङ्देन

भ्रष्टाचार र बेरोजगारी बढ्दै गयो : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला दलको कारण मुलुकमा भ्रष्टचार र बेरोजगारी बढ्दै गएको आरोप लगाएका छन् ।

स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले आज वीरगन्जमा आयोजना गरेको कार्यक्रममा उनले विगत तीन दशकदेखि सरकारमा सहभागि हुँदै आएका नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), मधेसवादीलगायत ठुला दलको गलत नीतिले मुलुकमा दिनानुदिन भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको जिकिर गरे ।
उनले बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न राष्ट्रसेवक कर्मचारी तथा नेताको सम्पत्तिको छानविन गर्न आवश्यक रहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com