२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

कर्णाली प्रदेशका कार्यकर्तालाई प्रशिक्षण दिँदै विप्लव

कर्णाली प्रदेशका कार्यकर्तालाई प्रशिक्षण दिँदै विप्लव

जनसेवा न्युज डटकम संवाददाता

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)  जुम्ला आइ पुगेका छन् । चन्द कर्णाली प्रदेशको राजधानी सुर्खेत, कालिकोट हुँदै आइतबार साझ जुम्ला आइपुगेका हुन् ।

जिल्ला पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न चन्द जुम्ला आइपुगेका सो पार्टीले जनाएको छ । चन्दले सोमबारबाट सुरु हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी विर्षवहादुर शाही (प्रभाजित) ले बताए । प्रशिक्षण कार्यक्रममा जुम्ला, हुम्ला, मुगु, कालिकोट र डोल्पा सहितका जिल्ला कमिटी सदस्यहरु सहभागी हुने बताइएको छ ।

उनीहरुलाई महासचिव चन्दले प्रशिक्षण दिनेछन् । कार्यक्रमको सम्पूर्ण तयारीको अन्तिम चरणमा पुगेको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com