२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

राष्ट्रिय सभाबाट बजेट बहुमतले पारित

राष्ट्रिय सभाबाट बजेट बहुमतले पारित

काठमाडौं । संघीय संसद्, राष्ट्रिय सभाबाट बजेट बहुमतले पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक, २०७९ (बजेट)लाई बहुमतले पारित गरेको हो ।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विनियोजन विधेयकमाथि सांसदहरूले छलफल गरेपश्चात् सांसदहरूले प्रश्न गरेका थिए । सांसदहरुको प्रश्नको जवाफ दिएसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाले बजेट निर्णयार्थ प्रस्तुत गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले विरोध गर्दै राष्ट्रिय सभा बैठक बहिष्कार गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com