२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

लुकाकु इन्टर मिलान फर्किए

लुकाकु इन्टर मिलान फर्किए

एजेन्सी । बेल्जियन फरवार्ड रोमेलु लुकाकु इंग्लिस क्लब चेल्सी गएको एक वर्षपछि नै इटालियन क्लब इन्टर मिलानमा फर्किएका छन् । उनी एक सिजनका लागि लोनमा इन्टर फर्किएका हुन् ।

चेल्सीले गत समरमा २९ वर्षीय लुकाकुका लागि इन्टरलाई क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । तर, लुकाकुले क्रिसमस अघि उनले आफू चेल्सीमा खुशी नरहेको र इटालियन क्लबमा फर्कने आशय व्यक्त गरेका थिए ।

इन्टरले लुकाकुका लागि करिव ८० मिलियन युरो लोन शुल्क तिर्न सहमत भएको छ । जसले इन्टरलाई २०२०–२१ म सिरी ए जिताउन मद्दत गरेको थियो । बेल्जियन फरवार्ड लुकाकुले गत सिजन सबै प्रतियोगितामा १५ गोल गरेका थिए । उनले पहिलो रोजाईमा पर्न निकै संघर्ष गर्नुपरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com