२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

विम्बल्डन टेनिस : नाडाल तेस्रो चरणमा प्रवेश

विम्बल्डन टेनिस : नाडाल तेस्रो चरणमा प्रवेश

जनसेवा न्युज डटकम संवाददाता

स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बिहीबार राति लिथुनियाका रिकार्डस बेरान्किसलाई हराउँदै नाडालले तेस्रो चरणमा प्रवेश गरेका हुन् ।

नाडालले रिकार्डसमाथि ६-४,६-४,४-६ र ६-३ को सेटमा जित निकाले । नाडालको यो ३ सय ७ औं ग्रान्डस्लाम जित हो । नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।

महिलातर्फ विश्व नम्बर एक इगा स्वेटेक र सिमोना हालेपले समेत तेस्रो चरणमा स्थान बनाएका छन् ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com