२०८१ बैशाख २५ - Tue May, 2024 -

Janasewa News

बाबुराम भट्टराई र मेयर साहबीच भेट

बाबुराम भट्टराई र मेयर साहबीच भेट

काठमाण्डौ – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।

आज शुक्रवार दिउँसो उहाँहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श भएको भट्टराईले ट्विटरमार्फत जानकारी दिनुभएको छ ।

यसैबीच नेता भट्टराईले मेयर बालेन्द्र साहलाई कार्यकालको सफलताको शुभकामना पनि दिनुभएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com