२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

बुढीगंगा नगरपालिका ९ को वडाध्यक्षमा ‌एमालेका सिंह दुई गुणा मतान्तरले विजयी

बुढीगंगा नगरपालिका ९ को वडाध्यक्षमा ‌एमालेका सिंह दुई गुणा मतान्तरले विजयी

धनगढी । बुढीगंगा नगरपालिका वडा नं ९ मा दुई गुणा मतान्तरले ‌एमाले उम्मेदवार विजयी भएका छन् ।

नेकपा एमालेका मीनबहादुर सिंहले गठबन्धनका भरतबहादुर थापालाई फराकिलो मतान्तरले हराएका हुन् ।

थापा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार थिए । सिंहले ४९२ मत पाउँदा थापाले २९३ मतमात्रै पाएका छन् ।

यसअघि वडा नम्बर १ र १० मा पनि एमाले उम्मेदवार विजयी भइसकेका छन् । जारी मतगणनाअनुसार मेयर र उपमेयरमा पनि एमालेका उम्मेदवारहरुले अग्रता बनाइरहेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com