२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

अभिनेत्री रेखा थापा आमा बनिन्

काठमाडौँ – अभिनेत्री रेखा थापा आमा बनेकी छन्।

रेखाले सामाजिक सञ्जालमा शुक्रबार केही तस्बिर सार्वजनिक गर्दै आफू आमा बनेको जानकारी दिएकी हुन्। उनले आज नै अमेरिकामा छोरीलाई जन्म दिएकी छन्।

‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण,’ उनले लेखेकी छन्। रेखाले आफ्नी छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन्।

रेखाले २०७८ सालमा बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com