२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

श्रीलंकामा चरम आर्थिक संकट: जनताले निवास घेरेपछि राष्ट्रपति राजापाक्षे निवास छोडेर भागे

श्रीलंकामा चरम आर्थिक संकट: जनताले निवास घेरेपछि राष्ट्रपति राजापाक्षे निवास छोडेर भागे

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे आन्दोलनकारीलाई छलेर भागेका छन् ।

मुलुकलाई आर्थिक संकटमा पुर्याएर परिवार पोसेको आरोप लगाउँदै आन्दोलनकारीले उनको निवास घेराउ गरेपछि त्यहाँबाट भागेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com