२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

चलचित्र ‘लण्डन टु पेरिस’को छायाँकन सुरु

चलचित्र ‘लण्डन टु पेरिस’को छायाँकन सुरु

काठमाडौं । चलचित्र लण्डन टु पेरिसको शुभ मुहुर्त हिजो भएको छ । लण्डनको ग्रिनउडमा शुभ मुहुर्त गर्दै छायाँकनको सुभारम्भ भएको हो ।

घनश्याम लामिछानेको निर्देशनमा बन्ने उक्त चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, निश्चल खड्का र कविर खड्का लगायतका कलाकारहरु रहेका छन् ।

लण्डनमा फिल्म ३० दिन सुटिङ गर्ने र त्यसको केही समयपछि पेरिसमा ७ दिनको सुटिङ सेड्युल रहेको एक क्रु मेम्बरले जानकारी दिए ।

चलचित्रमा ५० प्रतिशतभन्दा बढी प्राविधिकहरु भारतबाट रहेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com