२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

२२४ जना जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

२२४ जना जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

जनसेवा न्युज डटकम संवाददाता

न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ। मंगलबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो । जिल्ला अदालत गुल्मीका न्यायाधीश राधाकृष्ण उप्रेतीको स्याङ्जा जिल्ला अदालतमा सरुवा भएको छ ।

यस्तै जिल्ला अदालत काभ्रेका न्यायाधीश महेन्द्र बहादुर कार्कीको सिन्धुलीमा सरुवा भएको छ । जिल्ला अदालत भक्तपुरका स्वीकृति पराजुलीको सिरहा अदालतमा सरुवा भएको छ ।

सरुवाको विस्तृत विवरण हेर्नुहोस् 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com