२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

भारतका चर्चित अभिनेता हर्षवर्धन नेपालमा

भारतका चर्चित अभिनेता हर्षवर्धन नेपालमा

जनसेवा न्युज डटकम संवाददाता

भारतका चर्चित अभिनेता हर्षवर्धन राणे नेपाल आएका छन् । उनले अहिले आफु नेपाल रहेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनले सार्वजनिक गरेको तस्बिर अनुसार उनी एक विवाहमा सहभागी हुन नेपाल आएको अनुमान लगाउन सकिन्छ ।

हर्षवर्धन तेलुगु र हिन्दी फिल्मका अभिनेता हुन् । तेलुगुमा उनलाई फिल्म ‘थकिता थकिता’, ‘प्रेमा इश्क काधल’, ‘अनामिकिका’ का कारणले चिन्ने गरिन्छ । उनले बलिउड डेब्यु भने २०१६ मा फिल्म ‘सनम तेरी कसम’ बाट गरेका थिए । यो फिल्म अभिनय दर्शकले रुचाएका थिए । उनको दोस्रो बलिउड फिल्म ‘तैश नजर आयेमा’ देखिएका थिए । अब भने उनी क्राइम थ्रिर फिल्म ‘हर्सी दिलरुब्बा’ मा देखिँदैछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com