२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

एकैदिन थपिए ८ सय ९५ संक्रमित

एकैदिन थपिए ८ सय ९५ संक्रमित

काठमाडौँ । देशभर ८९५ जनामा कोभिड-१९ संक्रमित पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ जनाको कोभिड परीक्षण गरिएको थियो ।

२४ घण्टामा २६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ९ लाख ७० हजार ३२६ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी आज मात्र १ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभरबाट ११ हजार ९६८ संक्रमितको मृत्यु भइसकेको छ ।

देशभर सक्रिय संक्रमित ४ हजार ९३४ जना छन् । आज मात्र ३३ हजार १७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com