२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ अध्यक्ष :पञ्चा सिंह

चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ : पञ्चा सिंह

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले आगामी निर्वाचनपछि माओवादी मुलुकको पहिलो शक्ति बन्ने दाबी गरेकी छन् ।

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा तीन महिने अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माओवादी (केन्द्र) को केन्द्रीय कमिटी सदस्यसमेत रहेकी नेतृ सिंहले मंसिरको निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति मुलुकभर टर्च बालेर खोज्नुपर्ने अवस्था आउन सक्ने बताइन् । गठबन्धनको दोस्रो ठुलो शक्तिका रूपमा माओवादी नै मुलुकको पहिलो कम्युनिस्ट शक्ति हुने सिंहको दाबी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com