२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

विराटनगरमा सुरू भयो राधाकृष्ण रथयात्रा (तस्बिरहरू)

विराटनगरमा सुरू भयो राधाकृष्ण रथयात्रा (तस्बिरहरू)
जनसेवा न्युज डटकम संवाददाता

विराटनगरको राधाकृष्ण रथयात्राको ५४ औं संस्करण भर्खरै सुरू भएको छ।

तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट हजारौं श्रद्धालु सहभागी भएर रथ निस्किएको हो।

कोरोना महामारीका कारण दुई वर्ष रोकिएको विराटनगरको राधाकृष्ण रथयात्रा यसपटक पनि अनिश्चित थियो।

कोरोनाकै जोखिमले यसपटक पनि रथयात्रा ननिकाल्ने प्रशासनको निर्णयको चौतर्फी विरोध भएपछि शनिबार रथयात्रा निकाल्ने निर्णय भएको थियो।

५४ वर्षयता विराटनगरमा हरेक वर्ष  श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिने गरिएको छ। यसअघिका दुई वर्ष भने परम्परा कायम राख्न खटयात्रा निकालिएको थियो।

१९८९ बाट सुरू भएको खटयात्रालाई २०२५ सालदेखि रथयात्रामा परिणत गरिएको थियो।

No description available.

No description available.

No description available.No description available.

No description available.

No description available.

No description available.

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com