२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

मेयर साम्पाङको प्रशंसा गर्दै प्रचण्डले भने- माओवादीले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ

मेयर साम्पाङको प्रशंसा गर्दै प्रचण्डले भने- माओवादीले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको प्रशंसा गरेका छन् । धरानमै पुगेर प्रचण्डले मेयर साम्पाङको प्रशंसा गरेका हुन् । साम्पाङले कम्युनिष्ट र खासगरी माओवादीले गर्नुपर्ने काम गरिरहेको प्रचण्डको भनाइ छ ।

सिङ्गो देशले उहाँको कामलाई गम्भीरतापूर्वक हेरेको छ । उहाँले कम्युनिष्टले र खासगरी माओवादीले गर्नुपर्ने काम गरिरहनुभएको छ, उनले भने, म पार्टीका साथीहरू र श्रमजीवी जनतालाई उहाँबाट प्रेरण लिन सुझाव दिन्छु । मेरो साथ रहनेछ । कामलाई निरन्तरता दिनुहोला ।

प्रचण्डले यसो भनिरहँदा साम्पाङले आफूले कामलाई निरन्तरता दिने बताएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com