२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

क्रोएसिया पठाईदिन्छु भन्दै २ लाख ठग्ने पक्राउ

क्रोएसिया पठाईदिन्छु भन्दै २ लाख ठग्ने पक्राउ

काठमाडौं ।​ क्रोएसिया पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-९ भिमसेनगोला बस्ने धनकुटा चौबिसे गाउँपालिका-५ का ३८ वर्षीय शान्त कुमार देवानलाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि क्रोएसियाको प्रतिष्ठित अटोमोबाईल कम्पनीमा मासिक १ लाख सम्म तलब हुनेगरी काम लगाईदिन्छु भनी विश्वास दिलाइ पीडितबाट २ लाख रूपैयाँ ठगी गरेका देवानलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका काँडाघारीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com