२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

युक्रेनले अमेरिकी हतियारको रेकर्ड परम्परागत कागजमै राख्ने

युक्रेनले अमेरिकी हतियारको रेकर्ड परम्परागत कागजमै राख्ने

मस्को । युक्रेनी अधिकारीहरूले संयुक्त राज्य अमेरिकाले आपूर्ति गरेका हतियार र अन्य सैन्य उपकरणहरूको सही स्थानलाई पिन गर्न असमर्थ रहेको बताएका छन् । त्यसबारे सबै विवरण कागजमा उल्लेख गरिएको रक्षा विभागका कार्यवाहक महानिरीक्षक सीन ओडोनेलले ब्लूमबर्गलाई बताएका छन् ।

अधिकारीका अनुसार युक्रेनले हाते रसिदहरू प्रयोग गरेर हतियारहरूको अभिलेख राख्ने गरेको बताएका छन् । यो सबै कागजी हो,अधिकारीले स्वीकार गर्दै भनेका छन् हतियारहरू कहाँ पुग्छन् भन्ने बारे कागजी रेकर्डमै आधारित भएको बताएका छन् ।

उपयुक्त अभिलेखको अभावले हतियारको प्रसारणमा शङ्का गर्ने ठाँउ देखिए पनि नेटो अधिकारीहरूले भने हतियार हस्तान्तरणको सुरक्षा व्यवस्थापन यथेष्ट रहेकोू बताएका छन् । (एएनआई/स्पुतनिक)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com