२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

नेपाल रेडियोलोजिकल सोसाइटीको दशौ राष्ट्रिय महाधिवेशन २०७९ भाद्र २६ गते

नेपाल रेडियोलोजिकल सोसाइटीको दशौ राष्ट्रिय महाधिवेशन २०७९ भाद्र २६ गते

मुकेश कुमार झा पुन अध्यक्ष पदको लागि दावेदार

नेपाल रेडियोलोजिकल सोसाइटीको दशौ राष्ट्रिय महाधिवेशन यही मिति २०७९ भाद्र २६ गते मधेस प्रदेशको राजधानी जनकपुरमा हुने भएको छ । २६ गते हुने महाधिवेशन बाट अध्यक्ष पदको लागि मुकेश कुमार झा पुन तिव्र तयारीमा लाग्नु भएको देखिन्छ । उहाँले जनसेवा न्युज डटकम संगको कुराकानि मा भन्नु हुन्छ अध्यक्ष पदको लागि म तयारी मा जुटेको छु अवस्य पनी मेरो जित सुनिश्चित छ भन्दै  वताउनु भयो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com