२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

बिहानै चल्‍यो बनस्थलीमा पनि काठमाडौँ महानगरको डोजर

बिहानै चल्‍यो बनस्थलीमा पनि काठमाडौँ महानगरको डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनुमति बिना बनाइएका घर–टहरा भत्काउने अभियानलाई निरन्तरता दिएको छ । शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनुमति बीना बनाइएका घर टहरा महानगरले भत्काउन थालिएको हो ।

स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । केही स्थानीयले विरोध गरे पनि डोजर लगाउन सुरु भएको महानगरले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com