२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको बैठक बस्दै

माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको बैठक बस्दै

जनसेवा न्युज डटकम संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी संघीय र प्रदेशसभाको निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ ।

यसै क्रममा आज पार्टीको सम्पर्क समन्वय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।

प्रचण्ड प्रदेश समितिहरूको बैठकमा चुनावी प्रशिक्षण दिइरहेका छन् । उनले क्रमिक रुपमा कर्णाली, सुदुरपश्चिम, गण्डकी र मधेश प्रदेशमा पनि राजनीतिक प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com