२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

भारतीय सेना प्रमुखलाई राष्ट्रपतिले दिइन् मानार्थ महारथीको पदवी

भारतीय सेना प्रमुखलाई राष्ट्रपतिले दिइन् मानार्थ महारथीको पदवी

जनसेवा न्युज डटकम संवाददाता

नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिएको छ।

सोमबार दिउँसो राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी हुन्।

नेपाल र भारतबीच एक(अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन छ।

केही महिनाअघि भारतीय सेना प्रमुख नियुक्त भएका पाण्डे पाँच दिने भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com