२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

सम्पत्ति शुद्धीकरण मुद्दामा अभिनेत्री नोरा फतेहीसँग सोधपुछ

सम्पत्ति शुद्धीकरण मुद्दामा अभिनेत्री नोरा फतेहीसँग सोधपुछ

एजेन्सी । अभिनेत्री नोरा फतेहीलाई दिल्ली प्रहरीको आर्थिक अपराध शाखा (ईओडब्ल्यू) ले सोधपुछ गरेको छ । नोरा आज बिहान करिब ११ बजे ईओडब्ल्यूको कार्यालय पुगेकी थिइन् ।

सुकेश चन्द्रशेखर सम्पत्ति शुद्धीकरण मुद्दामा नोरासँग सोधपुछ भइरहेको छ । यस मामिलामा नोरासँग पहिले नै सोधपुछ भइसकेको छ । अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई बुधबार सोही मुद्दामा सोधपुछ गरिएको थियो । यो मुद्दा दुई सय करोड भारतीय रुपैयाँको ठगीको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com