मृत्युपछि शरीर दान गरेका जोशीको अन्त्येष्टिबारे छलफल हुँदै

मृत्युपछि शरीर दान गरेका जोशीको अन्त्येष्टिबारे छलफल हुँदै

काठमाडौँ । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको अन्त्येष्टिबारे छलफल भइरहेको छ । आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको जोशीको अन्त्येष्टि कसरी गर्ने भन्ने बारेमा परिवार र अस्पतालबीच छलफल भइरहेको हो ।

यसअघि आफ्नो शरीर दान गरिसकेका जोशीको कसरी अन्त्येष्टि गर्ने भन्ने बारे अहिले किष्ट अस्पताल ललितपुर महानगरपालिका र परिवारका सदस्यबीच छलफल हुँदैछ।

आफ्नो शरीर दान गरिसकेका जोशीको कसरी अन्त्येष्टि गर्ने भन्ने बारे अहिले अस्पताल ललितपुर महानगरपालिका र परिवारका सदस्यबीच छलफल भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार परिवारको इच्छा अनुसार नै उनको अत्येष्टि हुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: