नवौँ राष्ट्रिय खेलकुदको समापन आज

नवौँ राष्ट्रिय खेलकुदको समापन आज

जनसेवा न्युज डटकम संवाददाता

आज पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन गरिँदै छ । समापन समारोहमा दसौँ संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिने कार्यक्रम छ ।

दसौँ संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मङ्सिरमा आयोजना हुनेछ । राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थलका रूपमा पोखरा र गण्डकी प्रदेशका सबै जिल्लाहरूमा विभिन्न विधाका खेलहरू सञ्चालन भएका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: