२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

मालपोतका कर्मचारी पाँच हजार घूससहित पक्राउ

मालपोतका कर्मचारी पाँच हजार घूससहित पक्राउ

काठमाडौं । मालपोत कार्यालय डिल्लीबजारमा एक कर्मचारी पाँच हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् । कार्यालय सहयोगी पाँचौ तहका होमनाथ खतिवडा लिएको घूस रकमसहित पक्राउ परेका हुन् ।

उनले सेवाग्राहीसँग मोही लगतकट्टा गरेवापत सो रकम मागेका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटेको टोलीले पक्राउ गरेको हो।उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com