२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

कांग्रेसको निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचार-प्रसार उपसमितिमा सदस्यहरू मनोनीत

काठमाडौँ- नेपाली कांग्रेसको निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा सदस्यहरू मनोनीत गरिएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ केन्द्रीय प्रचार-प्रसार समिति संयोजक तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आइतबार प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा सदस्यहरू मनोनीत गरेका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय प्रचार-प्रसार समितिका सदस्य उर्मिला थपलियाको संयोजकत्वमा गठित उपसमितिमा सदस्य मनोनीत गरिएको हो ।

मनोनीत सदस्यहरू

हेमन्त काफ्ले ( अष्ट्रेलिया )
गौतम दाहाल (अमेरिका )
होमप्रसाद  लम्साल ( अमेरिका )
चिरन शर्मा (बेलायत )
विष्णुहरि घिमिरे (अमेरिका )
आर के त्रिपाठी (बेलायत )
तोया दाहाल (अमेरिका)
विष्णु पौडेल (पोर्चुगल )
राजन कुँवर (कोरिया )
गोकुल प्रसाद ढकाल ( अमेरिका )
बसन्त कार्की ( क्यानडा )
विष्णु सापकोटा  ( पोर्चुगल )
ओम शर्मा ( बेल्जियम )
बिनोद कुँवर  ( ओसियाना )
माधव गैरे ( ओसियाना )
प्रकाश हुमागाईं  ( अस्ट्रेलिया )
विपीन निरौला  (बेलायत )
रामकुमार परियार ( युएइ )
विवेक धरेल ( भारत )
कमल सिंह ( कुबेत )
क्रान्ति सिंह ( कतार )
मनिषा अर्याल ( साईप्रस )
विराट खनाल ( जापान )
राजबिन थापा ( जापान )
मोनिका नगरकोटि मेनुका  ( युएई )
रिता बुर्लाकोटि ( क्यानडा )
नबीन थपलिया (स्विडेन
कृष्ण रेग्मी ( क्यानडा )
ताहिर खान ( हङकङ )
मित्रबन्धु काफ्ले  ( कोरिया )
अशोक मैनाली  ( कोरिया )
जानकी पौडेल ( अष्ट्रेलिया )
प्रेम पदमलाल सापकोटा (अष्ट्रेलिया )
नविन पन्त (अष्ट्रेलिया )
गोविन्द पौडेल (न्यूजीलेण्ड )
सरस्वती कार्की (डेनमार्क )
यादव बस्नेत  ( डेनमार्क )

प्राविधिक सहयोगी 

पुजन  गन्धर्भ
कृष्ण  न्यौपाने
श्रीकृष्ण भट्टराई

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com