२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

कुन निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार को (सूचीसहित)

११ कात्तिक, काठमाडौं । सत्तारुढ गठबन्धनले ४ मंसिरमा हुने प्रतिनिधिसभामा र प्रदेशसभा निर्वाचनका लागि देशभरका आधिकारिक उम्मेदवार तय गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गरी देशभरका निर्वाचन क्षेत्रको आधिकारिक उम्मेदवार तय गरेका हुन् ।

शीर्ष नेताहरुले हस्ताक्षर गरेको उम्मेदवार सूची अनुसार केही क्षेत्रमा सत्तारुढ गठबन्धनकै दुई उम्मेदवार छन् । सर्लाही(२ मा महिन्द्र राय यादव र राजेन्द्र महतो दुबै सत्तारुढ गठबन्धनका उम्मेदवार छन् ।

रुपन्देही-२ मा राष्ट्रिय जनमोर्चा बाहेक सत्ता गठबन्धनका सबै दलले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई सहयोग गर्नेछन् । त्यस्तै काठमाडौं १० मा पनि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको मित्रवत प्रतिस्पर्धा हुनेछ ।

हेर्नुहोस् सूची

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com