२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

धादिङमा मतदाता कति छन् ? प्रत्यक्ष उम्मेदवार को-को हेर्नुृहोस (सूची)

धादिङ । धादिङमा प्रतिनीधि सभा र प्रदेश सभा गरी ६ वटा निर्वाचन क्षेत्र छन् । यी निर्वाचन क्षेत्रबाट मंसिर ४ गते हुने निर्वाचनमा धादिङमा २ लाख ७१ हजार ९८४ जनाले मतदान गर्न पाउने छन् ।

यस्तो छ निर्वाचन क्षेत्र अन्तरगत मतदाताको संख्या
संघिय निर्वाचन क्षेत्र नं १

जम्मा मतदाता : १,३५,२४२
पुरुष : ७०,१९५
महिला : ६५,०४७
क्षेत्र नं १ को प्रदेश १
जम्मा मतदाता : 
७४,४६६
पुरुष : ३८,४४९
महिला : ३६,०१७
क्षेत्र नं १ को प्रदेश २
जम्मा मतदाता : ६०,७५६
पुरुष : ३१,७४६
महिला : २९,०३०

संघिय निर्वाचन क्षेत्र नं २
जम्मा मतदाता :
 १,३६,७४२
पुरुष : ६८,२५८
महिला : ६८,४८३
क्षेत्र नं २ को प्रदेश १
जम्मा मतदाता :
 ७२,४१४
पुरुष : ३५,९८५
महिला : ३६,४२९
क्षेत्र नं २ को प्रदेश २
जम्मा मतदाता : 
६४,३२८
पुरुष : ३२,२७३
महिला ३२,०५४
अन्य : १

धादिङमा प्रत्यक्ष तर्फका उम्मेदवारहरु
प्रतिनिधि सभा क्षेत्र नम्बर १
१. भूमी प्रसाद त्रिपाठी, नेकपा एमाले
२. राजेन्द्रप्रसाद पाण्डे, नेकपा एकीकृत समाजवादी
३. हिमेश पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका
४. दिलबहादुर घले, स्वतन्त्र
५. नोरमान तामाङ, जनता समाजवादी पार्टी
६. पुष्कर सेढाई, जनसमाजवादी पार्टी नेपाल
७. विश्व अम्मर महर्जन, नेपाल मजदुर किसान पार्टी
८. सुमन तामाङ, मंगोल नेशनल अर्गनाईजेशन
९. उत्तमराज शर्मा कँडेल, स्वतन्त्र
१०. अर्जुन तिमल्सेना, स्वतन्त्र
११. ऋषि खतिवडा, स्वतन्त्र
१२. जनक भट्टराई, स्वतन्त्र
१३. प्रदिप श्रेष्ठ, स्वतन्त्र
१४. प्रमोद उप्रेती, स्वतन्त्र

प्रतिनिधि सभा क्षेत्र नम्बर १ (१)
१. रमेशकुमार आचार्य, नेकपा एमाले
२. मदुकुमार श्रेष्ठ, नेपाली काँग्रेस
३. गिता प्रसाद आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी
४. बिष्णु नेपाली, जनसमाजवादी पार्टी नेपाल
५. धर्मराज गुरुङ, मंगोल नेशनल अर्गनाईजेशन
६. पदमबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टी
७. सूर्यवहादुर तामाङ, जनता समाजवादी पार्टी नेपाल
८. नेत्रराज पौडेल, स्वतन्त्र
९. इश्वर कोईराला, स्वतन्त्र
१०. कुमार विश्वकर्मा, स्वतन्त्र
११. माधव खतिवडा, स्वतन्त्र
१२. रमेशप्रसाद आचार्य, स्वतन्त्र
१३. रविना पौडेल, स्वतन्त्र
१४. सुजन थिङ, स्वतन्त्र
१५. सुरतकुमार श्रेष्ठ, स्वतन्त्र

प्रतिनिधि सभा क्षेत्र नम्बर १ (२)
१. शालिकराम जमकट्टेल, माओवादी केन्द्र
२. गजेन्द्र प्रसाद थपलिया, नेकपा एमाले
३. जितबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी
४. एकराज सिलवाल, नेपाली काँग्रेस (वीपी)
५. मिनबहादुर थापा मगर, मंगोल नेशनल अर्गनाईजेशन
६. बुद्धिवल उपरकोटी, जन समाजवादी पार्टी नेपाल
७. इश्वरप्रसाद खरेल, स्वतन्त्र
८. देवेन्द्र प्रसाद शर्मा, स्वतन्त्र

प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा
१. खेमप्रसाद लोहनी, नेकपा एमाले
२. रामनाथ अधिकारी नेपाली काँग्रेस
३. शंकर दर्जी, नेपाली काँग्रेस (वीपी)
४. मेकरमान तामाङ, जनता समाजवादी पार्टी नेपाल
५. बसुमाया तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी
६. धनमाया तामाङ, मंगोल नेशनल अर्गनाईजेशन
७. टिकानिधि काप्री, स्वतन्त्र
८. दुर्गकुमार शाक्य, स्वतन्त्र
९. बाबुकृष्ण श्रेष्ठ, स्वतन्त्र
१०. रमेश पौडेल, स्वतन्त्र
११. रुद्रवहादुर गेलाङ मगर, स्वतन्त्र
१२. सरोज बुढाथोकी, स्वतन्त्र
१३. सञ्जय दुवाडी, स्वतन्त्र
१४. हरीप्रसाद घिमिरे, स्वतन्त्र
प्रतिनिधि सभा क्षेत्र नम्बर २ (१)
१. डा. रामकुमार अधिकारी, नेकपा एमाले
२. गोविन्द लम्साल, नेपाली काँग्रेस
३. शालिकराम थापा मगर, मंगोल नेशनल अर्गनाईजेशन
४. खड्गकुमारी सापकोटा, स्वतन्त्र
५. दयराम लम्साल, स्वतन्त्र

प्रतिनिधि सभा क्षेत्र नम्बर २ (२)
१. जगत बहादुर सिम्खडा, नेकपा माओवादी केन्द्र
२. डम्बर घले, राष्ट्रिय प्रजातन्त्र पार्टी
३. सेतेमान घले, नेपाली काँग्रेस (विपि)
४. इमान तामाङ, समावजादी पार्टी नेपाल
५. शिवराम किजु, नेपाल मजदुर किसान पार्टी
६. सन्तोष तामाङ, मंगोल नेशनल अर्गनाईजेशनबाट
७. देवीकुमारी बुर्लाकोटी, स्वतन्त्र
८. मानवहादुर तामाङ, स्वतन्त्र
९. रामकृष्ण बसौला, स्वतन्त्र
१०. सुन्दर तामाङ, स्वतन्त्र

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com