२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

सुरक्षाकर्मीको पोसाकसँग मिल्दो पोसाक प्रयोग नगर्न सुर्खेत प्रशासनको उर्दी

सुरक्षाकर्मीको पोसाकसँग मिल्दो पोसाक प्रयोग नगर्न सुर्खेत प्रशासनको उर्दी

जनसेवा न्युज डटकम संवाददाता

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुरक्षाकर्मीले लगाउने पोसाक अन्य व्यक्तिहरूले प्रयोग नगर्न उर्दी जारी गरेको छ । केही सर्वसाधारण तथा सुरक्षाकर्मीका नातेदारले समेत यस्तो लुगा लगाएको भन्ने सूचना आएपछि प्रशासनले यस्तो उर्दी जारी गरेको हो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सुरक्षा निकायका व्यक्तिहरूले लगाउने पोसाक अन्य व्यक्तिहरूले लगाएको पाइएको खण्डमा कानुन बमोजिम कारबाही गरिने बताए । उनले भने, ‘उक्त पोसाक सुरक्षाकर्मी बाहेक अन्य व्यक्तिले प्रयोग गर्न पाउँदैछन् ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com