२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

गोरखा २ का राप्रपा प्रदेशसभा उम्मेदवार माओवादी प्रवेश

गोरखा २ का राप्रपा प्रदेशसभा उम्मेदवार माओवादी प्रवेश

जनसेवा न्युज डटकम संवाददाता

राष्ट्रिय प्रजातान्त्रिक पार्टीका गोरखा २ प्रदेश सभा ‘क’ का उम्मेदवार इन्जिनियर सुबोध बस्नेत नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । गोरखा सदरमुकाम आयोजित चुनावी कार्यक्रममा बस्नेतलाई अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । आफ्नो उम्मेदवारी निष्क्रिय बनाई बस्नेत माओवादी प्रवेश गरेका हुन् ।

देशको राजनीतिक निकास वाम लोकतान्त्रिकले दिने भन्दै राप्रपा उम्मेदवार बस्नेत माओवादी प्रवेश गरेका हुन् । ‘नेपालको राजनीतिक आन्दोलनका मियो, शान्ति र क्रान्तिका नायक गोर्खामा उम्मेदवार भएर आउनु सम्पूर्ण गोर्खाली जनताको लागि गौरवको विषय हो। म आजैका दिन देखि मेरो उम्मेदवारी निष्क्रिय बनाई माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्दछु ’ उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com