२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

वार्नरले विश्वकप गुमाउने

वार्नरले विश्वकप गुमाउने

जर्मन स्टार टिमो वार्नरले कतार विश्वकप गुमाउने भएका छन् । बुधबार राति भएको च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा खुट्टाको चोटका कारण विश्वकप गुमाउने भएका हुन् । च्याम्पियन्स लिग फुटबल अन्तर्गत साख्तर दोनेस्तेकसँगको खेलको २४ मिनेट पछि उनी बाहिरिएका थिए ।

जर्मनीले नोभेम्बर २३ मा जापानसँग पहिलो खेल खेल्दैछ । वार्नरले जर्मनीका लागि सन् २०१८ को विश्वकप र २०२० को युरो कप खेलेका थिए । एजेन्सी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com