वार्नरले विश्वकप गुमाउने

वार्नरले विश्वकप गुमाउने

जर्मन स्टार टिमो वार्नरले कतार विश्वकप गुमाउने भएका छन् । बुधबार राति भएको च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा खुट्टाको चोटका कारण विश्वकप गुमाउने भएका हुन् । च्याम्पियन्स लिग फुटबल अन्तर्गत साख्तर दोनेस्तेकसँगको खेलको २४ मिनेट पछि उनी बाहिरिएका थिए ।

जर्मनीले नोभेम्बर २३ मा जापानसँग पहिलो खेल खेल्दैछ । वार्नरले जर्मनीका लागि सन् २०१८ को विश्वकप र २०२० को युरो कप खेलेका थिए । एजेन्सी

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X