२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

ललितपुर–३ मा तोसिमा कार्की तेस्रो स्थानमा, एमालेको अग्रता कायमै

ललितपुर–३ मा तोसिमा कार्की तेस्रो स्थानमा, एमालेको अग्रता कायमै

जनसेवा न्युज डटकम संवाददाता

ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै बनाएका छन् । एमालेका उम्मेदवार अमृत खड्काले ७८४ मत पाएका छन् । यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले ६९४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ६७४ मत पाउँदै तेस्रो स्थानमा छिन् । यस्तै क्षेत्र नम्बर ३ मा ७० मत बदर भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com