२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

गोरखाबाट प्रदेशसभामा माओवादीका धिताल विजयी

गोरखाबाट प्रदेशसभामा माओवादीका धिताल विजयी

७ मंसिर, गोरखा । गोरखा क्षेत्र नम्बर १ प्रदेशसभा ९१० मा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका धितालले नेकपा एमालेका सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् ।

धितालले १५ हजार ४५७ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका थापाले ९ हजार ८२२ मत प्राप्त गरे ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com