२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

डोटीबाट प्रदेशसभामा एमालेका मल्ल विजयी

डोटीबाट प्रदेशसभामा एमालेका मल्ल विजयी

७ मंसिर, डोटी । डोटी क्षेत्र नम्बर १ को प्रदेशसभा ९१० मा नेकपा एमालेका चक्रबहादुर मल्ल विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका डोटी सभापति नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन् । मल्लले १५ हजार २ सय ७९ मत ल्याउँदा सिंहले १४ हजार ८ सय २९ मत पाए ।

हाम्रो नेपाल पार्टीका उम्मेदवार शैलेन्द्र खड्काले ५ सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ७ सय ५५ मत प्राप्त गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com