२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

चितवन ३ मा राप्रपाका पाण्डेको फराकिलो अग्रता

चितवन ३ मा राप्रपाका पाण्डेको फराकिलो अग्रता

जनसवेवा न्युज डटकम वाददाता

चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवार विक्रम पाण्डेले अग्रता फराकिलो बनाएका छन् । पाण्डेले १३ हजार ३३४ मत प्राप्त गर्दा माओवादीका उम्मेदवार भोजराज अधिकारीले ७ हजार ५५८ मत प्राप्त गरेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बरालले ७ हजार ३६२ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ४ हजार ६९७ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com