२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

धादिङ १ को प्रदेश सभा (ख) मा माओवादी केन्द्रका जम्मकट्टेल विजयी

धादिङ १ को प्रदेश सभा (ख) मा माओवादी केन्द्रका जम्मकट्टेल विजयी

धादिङ – धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्र का शालिकराम जरकट्टेल ७ हजार ४ सय २५ मतान्तरले विजयी हुनुभएको छ ।

जमरकट्टेले १९ हजार ९ सय ३ मत पाउनुभयो । नेकपा एमालेका उम्मेदवार गजेन्द्र थपलियाले  १२ हजार ४ सय ७८ मत ल्याउनुभएको छ  ।

धादिङ क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा ५९ हजार १ सय ९७ मतदाता रहेकोमा ३५  हजार  ९ सय ५ मत खसेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com