केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र

केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र

जनसेवा न्युज डटकम संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यधिक मतले विजयी भएपश्चात निर्वाचित प्रमणपत्र लिन झापा पुगेका छन् ।

उनीसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र दिएका छन् । -न्युज कारखाना

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X