२०७९ माघ १८ - Wed Feb, 2023 -

Janasewa News

विश्वकपबाट बाहिरिएपछि स्पेनिस समर्थकको आँशू

विश्वकपबाट बाहिरिएपछि स्पेनिस समर्थकको आँशू

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलको प्रि(क्वार्टरफाइनलबाटै टिम बाहिरिएपछि स्पेनका समर्थकहरुले आँशू झार्न बाध्य भए ।

मंगलबार राति भएको खेलमा स्पेनले मोरक्कोविरुद्ध पराजय भोग्यो । मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्‍यो ।

विश्वकपबाट बाहिरिएपछि स्पेनमै घरेलु समर्थक आँशूमा डुब्दा मोरक्कोका समर्थकहरु भने बार्सिलोनादेखि मड्रिडसँगै अन्य सहरमा खुसियाली मनाइरहेको रोयटर्सले जनाएको छ ।

स्पेनको झन्डा बोकेर रेस्टुरेन्ट र बारमा भेला भएका समर्थकहरु निराश देखिए ।

स्पेनको मड्रिडमा जन्मिएका अचराफ हाकिमीले मोरक्कोका लागि पेनाल्टी सुटआउटमा निर्णायक गोल गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com