२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

बाबुरामले दिए देउवालाई बधाई

बाबुरामले दिए देउवालाई बधाई

जनसेवा न्युज डटकम संवाददाता

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएकोमा बधाई दिएका छन् । प्रधानमन्त्री समेत रहेका देउवालाई बधाई दिन डा।भट्टराई नेता महिन्द्र यादवलाई लिएर बिहीबार बालुवाटार पुगेका हुन् ।

उनले देउवासँगै बसेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै,‘संसदीय दलको नेता निर्वाचित हुनु भएकोमा प्रम तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल समाजवादी पार्टीको तर्फबाट हार्दिक बधाई तथा शुभकामना १’लेखेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com