२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

बागमतीमा प्रदेशसभा सदस्यको शपथको मिति प्रस्ताव

मकवानपुर । बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति प्रस्ताव गरिएको छ । आज प्रदेश सभासचिवालयमा बसेको सर्वदलीय बैठकले आगामी १३ र १४ गते सपथ ग्रहण गर्ने कार्यक्रमको लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गर्ने निर्णय गरेको छ ।

१३ गते प्रदेश सभा सदस्यहरू मध्येका ज्येष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुङ्गानाले सपथ गर्ने र १४ गते प्रदेश सभाका अन्य सदस्यहरूले सपथ गर्ने मिति प्रस्ताव गरिएको मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए ।
यसैगरी १७ गते यसप्रदेशको पहिलो बैठक बस्नको लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गरिने मुख्यमन्त्री पौडेलले बताए । प्रदेशसभा सचिवलायमा बसेको सर्वदलीय बैठक यस्तो निर्णय गरेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com