बागमतीमा प्रदेशसभा सदस्यको शपथको मिति प्रस्ताव

मकवानपुर । बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति प्रस्ताव गरिएको छ । आज प्रदेश सभासचिवालयमा बसेको सर्वदलीय बैठकले आगामी १३ र १४ गते सपथ ग्रहण गर्ने कार्यक्रमको लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गर्ने निर्णय गरेको छ ।

१३ गते प्रदेश सभा सदस्यहरू मध्येका ज्येष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुङ्गानाले सपथ गर्ने र १४ गते प्रदेश सभाका अन्य सदस्यहरूले सपथ गर्ने मिति प्रस्ताव गरिएको मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए ।
यसैगरी १७ गते यसप्रदेशको पहिलो बैठक बस्नको लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गरिने मुख्यमन्त्री पौडेलले बताए । प्रदेशसभा सचिवलायमा बसेको सर्वदलीय बैठक यस्तो निर्णय गरेको हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X