२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

अहिले हामी सरकारमा जाँदैनौं, समर्थनमात्र गर्ने हो : राजेन्द्र लिङ्देन

जनसेवा न्युज डटकम संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल सरकारमा नजाने भएको छ।

सोमबार सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू अहिले सरकारमा नजाने बताएका हुन्।

अहिले हामी सरकारमा जाँदैनौुं, पत्रकारको प्रश्नमा उनले भने,ुसमर्थनमात्र गर्ने हो।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरू मिलेर नयाँ प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाएका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com