२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

मन्त्रिपरिषद् बैठकको निर्णय पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने

सरकारले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने

काठमाडौँ । सरकारले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले पृथ्वी जयन्तीको दिन बिदा दिने निर्णय गरिएको विनाविभागीय एक मन्त्रीले इकागजलाई जानकारी दिए ।

सरकारलाई समर्थन गर्दै राप्रपाले पुस २७ गते सार्वजनिक बि‍दा दिन माग गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com