२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

इमर्जिङ नेपालको सातौं वार्षिक साधारण सभा सम्पन्न

इमर्जिङ नेपालको सातौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । इमर्जिङ नेपालको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँमा बिहीबार सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन पारित गरेको छ ।

यस्तै आ।व। २०७८/७९ को वार्षिक आर्थिक विवरण, कम्पनीको सहायक कम्पनी “होटल एलिस द वोण्डर इन लि।” को आ।व। २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ । साथै, कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक सर्वसहमतिले पारित गरेको छ ।

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकमा विकास सिलवाललाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com