२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा रहेको छ ।

त्यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४७ पैसा रहेको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ २२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com